Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

देउवाको पक्राउ अनुमति विवाद सर्वोच्चमा, सोमबार छलफल हुने

देउवाको पक्राउ अनुमति विवाद सर्वोच्चमा, सोमबार छलफल हुने


  • 946
    Shares

    देउवाको पक्राउ अनुमति विवाद सर्वोच्चमा, सोमबार छलफल हुने
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिको विषय सर्वोच्च अदालत पुगेको छ। 

    यस विषयमा आगामी सोमबार छलफल हुने भएको छ । सर्वोच्च अदालतमा देउवाले आफूलाई पक्राउ पुर्जी जारी गरेको भन्दै रिट दायर गरेका थिए । 

    मङ्गलबार प्रारम्भिक सुनुवाइमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकतामा राखेर छलफलमा झिकाउन आदेश दिएको छ।

    deuba1.jpg

     

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १७:४१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij