२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । संसदीय समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन भएका डा। मनोजकुमार शर्माको आजै शपथ ग्रहण हुने भएको छ ।
शर्माको शपथ ग्रहण मंगलबार साँझ ६ बजे पछिलाई राखिएको सर्वोच्च स्रोतले जनाएको छ ।
प्रधानन्यायाशीलाई राष्ट्रपतिले शपथ ग्रहण गराउने परम्परा छ । जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा शपथ ग्रहण गरेपछि शर्माले आजै सर्वोच्च पुगेर पदभार ग्रहण गर्ने तयारी गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij