२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रस्थावित प्रधानन्यायाधीश मनोज कुमार शर्मा संसदीय सुनुवाइ समितिमा हाजिर भएका छन् ।
संवैधानिक परिषद्को सिफारिसमा आधारमा उनको सुनुवाइ हुने भएपछि मंगलबार दिउँसो साढे १ बजेको बैठकमा उनी हाजिर भएका हुन् ।
उनले समितिमा आफ्नो कार्ययोजना समेत पेस गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij