Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कानुन व्यवसायीले गरे दिउँसै लालटिन बालेर अनौठो विरोध प्रदर्शन

कानुन व्यवसायीले गरे दिउँसै लालटिन बालेर अनौठो विरोध प्रदर्शन


  • 890
    Shares

    कानुन व्यवसायीले गरे दिउँसै लालटिन बालेर अनौठो विरोध प्रदर्शन
    images

    काठमाडौं । कानुन व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिसनको नेतृत्वमा सर्वोच्च परिसरमा प्रदर्शन भएको हो ।

    एसोसिएसनको आइतबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

    सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेको हो ।

     

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १३:४१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij