Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ दिउँसो साढे १ बजे

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ दिउँसो साढे १ बजे


  • 2.2K
    Shares

    प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ दिउँसो साढे १ बजे
    images

    काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको सुनुवाइ दिउँसो साढे १ बजे हुने भएको छ । 

    संसदीय सुनुवाइ समितिका सचिव तुलप्रसाद कडेलले दिउँसो १ बजे सुनुवाइ हुने भन्दै उपस्थित हुने व्यवस्था मिलाइदिन संवैधानिक परिषद्लाई पत्र लेखेका छन् ।

    शर्माविरूद्ध १६ वटा उजुरी परेका छन्।  संवैधानिक परिषदको बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो।

    691794204_1891196334907353_3493875818653659267_n.jpg

     

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - ११:४०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij