Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध, पर्चा बोकेर उभिए सांसद

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध, पर्चा बोकेर उभिए सांसद


  • 848
    Shares

    प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध, पर्चा बोकेर उभिए सांसद
    images

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू अगाडि उभिएर विरोध गरेका छन् । 

    प्रतिनिधिसभा बैठक सभामुख डोलप्रसाद अर्यालले सुरु गर्दावित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर अगाडि आइ विरोध गरेका हुन् । 

    उनीहरूले पर्चा लिएर सभामुखको आसन अगाडि उभिएर विरोध गरेका छन् । पर्चामा प्रधानमन्त्री जबाफदेही बनेको खोइ ? भन्ने लेखेका छन् ।

     

     

    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - ११:१८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij