Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बुटवलका सुकुम्बासी आन्दोलित, बाक्लो प्रदर्शन

बुटवलका सुकुम्बासी आन्दोलित, बाक्लो प्रदर्शन


  • 2.5K
    Shares

    बुटवलका सुकुम्बासी आन्दोलित, बाक्लो प्रदर्शन
    images

    काठमाडौं । बुटवलमा विभिन्न स्थानबाट आएका  सुकुमबासीहरूले प्रदर्शन गरेका छन् । भूमिहीन  सुकुमबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शनसहित विरोध कार्यक्रम गरिएको हो ।

    प्रदर्शनकारीहरूले भूमि अधिकार सुनिश्चित गर्नुपर्ने, व्यवस्थापनको काम छिटो अघि बढाउनुपर्ने लगायतका माग राखेका छन् । प्रदर्शनपछि बुटवलको ट्राफिक चोकमा कोणसभा आयोजना गरिने कार्यक्रम रहेको छ ।

    कार्यक्रममा रुपन्देहीसहित आसपासका क्षेत्रबाट  सुकुमबासीहरूको सहभागिता रहेको थियो ।  

    butwal2.JPG

    butwal1.JPG

    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १४:५५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij