Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

ईजीपी प्रणाली सञ्चालनमा

ईजीपी प्रणाली सञ्चालनमा


  • 386
    Shares

    ईजीपी प्रणाली सञ्चालनमा
    images

    काठमाडौं । विद्युतीय खरिद प्रणाली (ईजीपी) सञ्चालनमा आएको छ । 

    मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबू पुडासैनीले उद्घाटन गरेका हुन् । कार्यालयका सहसचिव रामप्रसाद आचार्यले नयाँ भर्सनको ईजीपी सिस्टम सुरक्षित भएको दाबी गरेका छन् । 

    सहसचिव आचार्यले भने, पुरानो प्रणालीभन्दा यो प्रणाली सुरक्षित र भरपर्दो छ  ।

     

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १६:२१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij