Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कांग्रेस सभापति थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबिच भेटवार्ता

कांग्रेस सभापति थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबिच भेटवार्ता


  • 848
    Shares

    कांग्रेस सभापति थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबिच भेटवार्ता
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस सभापति गगन थापासँग भेटवार्ता गरेका छन। शुक्रबार पार्टी कार्यालय सानेपामा मुख्यमन्त्री शाह र सभापति थापाबीच वार्ता भएको हो। 

    मुख्यमन्त्री शाहले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निवासमै पुगेर भेटेका थिए। सुदूरपश्चिममा हाल कांग्रेस र एमाले गठबन्धनको सरकार छ। 

    सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धनमा नेकपालाई पनि सामेल गर्ने विषयमा मुख्यमन्त्री शाहले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति थापासँग वार्ता गरेको स्रोतको दाबी छ। 

    एमाले अध्यक्ष ओलीले पनि सुदूरपश्चिममा कांग्रेस, एमाले र नेकपाबीच सत्ता सहकार्य गर्दा हुने सन्देश दिएका छन्।  

     

    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १४:३८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij