२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । संयुक्त विद्यार्थी संगठनले राजधानीको त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म विरोध र्याली प्रदर्शन गरेका छन् ।
शुक्रबार ती संगठनले विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीको विरोध र्याली आयोजना गरेका हुन् ।
‘सम्पूर्ण विद्यार्थीहरू एकजुट हौँ’ भन्ने नारासहित ६२औँ विद्यार्थी दिवसको अवसरमा आयोेजित सो विरोध र्यालीमा विद्यार्थीहरुले ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’, ‘विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ’ लगायतका ब्यानर बोकेका थिए ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij