Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पाथीभरा मन्दिरमा एकै महिनामा संकलन भयो १ करोड ६ लाख भेटी

पाथीभरा मन्दिरमा एकै महिनामा संकलन भयो १ करोड ६ लाख भेटी


  • 841
    Shares

    पाथीभरा मन्दिरमा एकै महिनामा संकलन भयो १ करोड ६ लाख भेटी
    images

    काठमाडौं । पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।

    वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् ।

    गत चैतमा ५८ लाख ५७ हजार ५०० र फागुनमा ३१ लाख १० हजार सङ्कलन भएको थियो ।  

    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १०:२७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij