Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक


  • 687
    Shares

    एमालेले बोलायो सचिवालय बैठक
    images

    काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक शनिबार बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्नेगरी बैठक बोलाएका हुन् । 

    एमाले केन्द्रीय कार्यालयका सचिव डा।भीष्म अधिकारीले बैठकको मिति जेठ २ गते शनिबार टुंगो लागेपनि समय र स्थान टुंगो लागिनसकेको बताएका छन् । 

    सचिवालय बैठकमा फागुन २१ को निर्वाचनको समीक्षा हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १४:५६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij