Logo

२०८३ बैशाख ३१ गते बिहिवार

२०८३ बैशाख ३१ गते बिहिवार

एसइई पूरक परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित)

एसइई पूरक परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित)


  • 428
    Shares

    एसइई पूरक परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित)

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    बोर्डले परीक्षा आगामी १ देखि ७ असारसम्म सञ्चालन हुने जानकारी  गराएको हो । परीक्षा बिहानको ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

    हेर्नुहोस् तालिका :

    image-136-1778729661.png

     

    images
    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - ०९:३७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij