Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त


  • 295
    Shares

    प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन् ।

    राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्ति अनुसार प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सङ्खुवासभाका अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरिएको हो ।

    राष्ट्रपतिले यसअघि सभामुख डीपी अर्यालको सिफारिसमा हर्कराज राईलाई पदमुक्त गरेका थिए । उनी पदमुक्त भएसँगै राष्ट्रपतिले नयाँ नियुक्ति गरेका हुन् ।   

     

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १६:४५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij