Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

बादलका तीन शब्द संसद्को रेकर्डबाट हटाइयो

बादलका तीन शब्द संसद्को रेकर्डबाट हटाइयो


  • 386
    Shares

    बादलका तीन शब्द संसद्को रेकर्डबाट हटाइयो

    काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका तीन वटा शब्दहरू संसद्को रेकर्डबाट हटाइएको छ । 

    नेता थापाले मंगलबारको संसद बैठकमा सम्बोधन गर्ने क्रममा असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन सत्तापक्षका सांसदको माग अनुसार ती शब्दहरू हटाइएको सभामुख डोलप्रसाद अर्यालले बुधवारको बैठकमा जानकारी गराएका हुन् । 

    सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत थापाले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रुलिङ गरेका थिए ।   

     

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १६:२५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij