Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

इन्भेष्टमेन्टको घोटालामा प्राइम बैंक पनि तानियो

इन्भेष्टमेन्टको घोटालामा प्राइम बैंक पनि तानियो


  • 491
    Shares

    इन्भेष्टमेन्टको घोटालामा प्राइम बैंक पनि तानियो

    काठमाडौं । स्मार्ट टेलिकमका उपकरण अवैध तवरले लिलामी गरेको कसुरमा नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ परेपछि अनुसन्धानको दायरामा प्राइम कमर्सियल बैंक पनि तानिएको छ ।

     स्मार्ट टेलिकम प्रकरणकै क्रममा अर्को दूरसञ्चार सेवा प्रदायक एनसेल पनि अनुसन्धानमा तानिने प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो स्रोतले जनाएको छ ।

    चार्टर्ड एकाण्टेण्ट भेषराज लुइँटेलले सर्वोच्च अदालतमा दायर गरेको रिटका आधारमा उक्त प्रकरण अनुसन्धानको दायरामा आएको हो । इन्भेष्टमेण्ट बैंकले स्मार्ट टेलिकमलाई करिब ८ अर्ब बढी रकम बिना धितो ऋण प्रवाह गरेको थियो । 

     

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १६:०३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij