Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित

प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित


  • 736
    Shares

    प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित

    काठमाडौं । विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेन शाहको अनुपस्थित रहेपछि विपक्षीले उनको सहभागिताको माग गर्दै बैठक अवरुद्ध गरेका छन् ।

    उनीहरूले सरकारको नीति तथा कार्यक्रम समेत प्रधानमन्त्रीले नै टेबुल गर्नुपर्ने माग गरेका छन् । त्यसपछि १५ मिनेट स्थगित भएर फेरि बसेको बैठकमा पनि प्रतिपक्षी दलले सोही कुरा दोहोर्याएपछि बैठक अघि बढ्न सकेन ।

    दोस्रो बैठकमा सभामुखले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले टेबुल गरिसकेकाले सभा अघि बढाउन पटक पटक आग्रह गरेका थिए । 

     

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १५:४५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij