Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान, असारमा चितवनमा जुट्ने

रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान, असारमा चितवनमा जुट्ने

  • 435
    Shares

    रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान, असारमा चितवनमा जुट्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ । 

    आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने घोषणा भएको नेता गणेश पराजुलीले जानकारी दिएका छन् । 

    आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो । 

    यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १०:२४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij