Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

भासु भीरमा ट्याक्टर पल्टिदा २ जना घाइते

भासु भीरमा ट्याक्टर पल्टिदा २ जना घाइते


  • 344
    Shares

    भासु भीरमा ट्याक्टर पल्टिदा २ जना घाइते

    काठमाडौं । कैलालीमा भासु भीरमा ट्याक्टर पल्टिदा २ जना घाइते भएका छन् । 

    चुरे गाउँपालिका–५ भासु भीर नजिकै सडकमा अनियन्त्रित भएर ट्याक्टर सडक किनारा पल्टिदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी योगेन्द्र तिमिल्सीनाले जानकारी दिएका छन्।

    उनका अनुसार सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार जोरायल गाउँपालिका -२ का ३६ वर्षीय टेक बहादुर पुन र चुरे गाउँपालिका-६ की ३२ वर्षीय लीला ठगुन्ना रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

    घाइते दुवै जनालाई उपचारका लागि धनगढी ल्याइएको प्रहरीले जनाइएको छ।  

     

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १२:४२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij