Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यस्तो छ एजेन्डा

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यस्तो छ एजेन्डा


  • 470
    Shares

    रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यस्तो छ  एजेन्डा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । 

    बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । 

    रास्वपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ।

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १०:२२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij