Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अघिल्लो वर्षको तुलनामा २१ हजारले घट्यो नन् ग्रेडेड विद्यार्थीको संख्या

अघिल्लो वर्षको तुलनामा २१ हजारले घट्यो नन् ग्रेडेड विद्यार्थीको संख्या

  • 1.1K
    Shares

    अघिल्लो वर्षको तुलनामा २१ हजारले घट्यो नन् ग्रेडेड विद्यार्थीको संख्या
    images

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड (अवर्गीकृत) भएका छन् ।

    राष्ट्रिय परीक्षा बोर्डले सोमबार २०८१ को एसईईको नतिजा सार्वजनिक गरेको हो । नन् ग्रेडेड विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा २१ हजारले घटेको हो । त्यतिबेलजा १ लाख ६७ हजार भन्दा बढी नन् ग्रेडेड थिए ।

    २०८१ मा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी थिए ।

    एसईईमा सहभागी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड ९अवर्गीकृत० भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार २०८१ को एसईईको नतिजा सार्वजनिक गरेको हो ।

    नन् ग्रेडेड विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा २१ हजारले घटेको हो । त्यतिबेलजा १ लाख ६७ हजार भन्दा बढी नन् ग्रेडेड थिए ।

    २०८१ मा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी थिए ।

    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - २२:४७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij