Logo

२०८३ बैशाख २८ गते सोमवार

२०८३ बैशाख २८ गते सोमवार

केहीबेरमा एसईईको नतिजा प्रकाशित हुँदै, यसरी हेर्न सकिन्छ ?

केहीबेरमा एसईईको नतिजा प्रकाशित हुँदै, यसरी हेर्न सकिन्छ ?


  • 995
    Shares

    केहीबेरमा एसईईको नतिजा प्रकाशित हुँदै, यसरी हेर्न सकिन्छ ?

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गर्ने निर्णय गरेको छ।
    सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । 

    विगतमा करिब तीन महिना लाग्दै आएको एसईई नतिजा बालेन शाहको नेतृत्वमा सरकार बनेसँगै पहिलो पटक एक महिनामै नतिजा प्रकाशित गर्न लागिएको हो । 

    यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन्।

    692171346_1730742991416775_6889735231600440326_n_QtlrjLuxJE.png

    images
    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - २०:११:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij