Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ

ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ


  • 3.4K
    Shares

    ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
    images

    काठमाडौं । नेपालकै प्रमुख निर्माण कम्पनीमध्ये एक शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन्। 

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार शर्मालाई पक्राउ गरेको हो। उनलाई सरकारी ठेक्का अलपत्र पारेको आरोप छ। 
    सहरी विकास मन्त्रालयको पत्रका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए। 

    निर्माण व्यवसायी शर्मालाई सहरी विकास मन्त्रालयमा उपस्थित गराइएको उनले जानकारी दिए। 

    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - १४:१८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij