Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘सरसफाइ सप्ताह’ सुरु, झाडु बोकेर वीर अस्पताल पुगिन् स्वास्थ्य मन्त्री

‘सरसफाइ सप्ताह’ सुरु, झाडु बोकेर वीर अस्पताल पुगिन् स्वास्थ्य मन्त्री

  • 1.2K
    Shares

    ‘सरसफाइ सप्ताह’ सुरु, झाडु बोकेर वीर अस्पताल पुगिन् स्वास्थ्य मन्त्री
    images

    काठमाडौं ।  ‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ आजदेखि देशभर सुरु गरिएको ‘सरसफाइ सप्ताह’ शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता वीर हस्पिटलमा सरसफाई कार्यक्रममा सरिक भएकी छन् । उनले वीर अस्पतालमा अभियानको औपचारिक उद्घाटन गरिन् ।

    सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्न लागेको छ ।

    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - ११:३४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij