Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

जहाजमा आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द

जहाजमा आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द

  • 1.1K
    Shares

    जहाजमा आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द भएको छ।

    विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार टर्किस एयरलाइन्सको जहाज ल्याण्ड गर्नेक्रममा पछाडिको ल्यान्डिङ गियरमा आगो देखिएपछि विमानस्थल केही समयका लागि बन्द गरिएको हो।

    उनका अनुसार जहाजलाई पार्किङमा व्यवस्थापन गरेपछि मात्र विमानस्थल सञ्चालन गरिनेछ। 

    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - ०८:५४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij