Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

मिलन पाण्डे रास्वपा भित्रिए, शिक्षा विभाग प्रमुखमा मनोनीत

मिलन पाण्डे रास्वपा भित्रिए, शिक्षा विभाग प्रमुखमा मनोनीत


  • 883
    Shares

    मिलन पाण्डे रास्वपा भित्रिए, शिक्षा विभाग प्रमुखमा मनोनीत

    काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । रास्वपाले उनलाई शिक्षा विभागको प्रमुख बनाएको छ ।

    आज बसेको रास्वपा सचिवालय बैठकले सो निर्णय गरेको हो । यसअघि यो विभागमा सुमना श्रेष्ठ प्रमुख थिइन् । उनले पार्टी छोडेपछि सो पद खाली थियो ।

    बैठकले डा। प्रभात अधिकारीलाई स्टार्ट अफ विभागको प्रमुखमा चयन गरेको छ । डा। अधिकारीले यसअघि रास्वपाको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १९:३९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij