Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु, यस्ता छन् बैठकको कार्यसूची

रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु, यस्ता छन् बैठकको कार्यसूची


  • 421
    Shares

    रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु,  यस्ता छन् बैठकको कार्यसूची

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ ।

    केन्द्रीय कार्यालय वनस्थलीमा बैठकमा जारी बैठकमा पार्टीको भेला तथा अधिवेशनसम्बन्धी विशेष तालिकामाथि छलफल भइरहेको जनाइएको छ ।

    साथै आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन तथा अनुशासनात्मक कारबाहीसम्बन्धी विषय पनि कार्यसूचीमा समावेश छन् । यस्तै केन्द्रीय समिति बैठकको तयारी र विविध विषयमा समेत छलफल भइरहेको पार्टीले जनाएको छ ।

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १९:०५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij