Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

गौशालामा ३ थान ग्रिनेट फेला

गौशालामा ३ थान ग्रिनेट फेला


  • 372
    Shares

    गौशालामा ३ थान ग्रिनेट फेला

    काठमाडौं । काठमाडौं महानगरपालिका-९ पशुपति राममन्दिर नजिकै ह्याण्ड ग्रिनेट भेटिएको छ । ३६ ह्याण्ड ग्रिनेट ३ थान फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताएका छन् । 

    राममन्दिर नजिकै जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको ग्रिनेट सेनाको टोलीले डिस्पोज गरेको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । 

    सो ग्रिनेट जेनजी प्रदर्शनको क्रममा ल्याएर फालेको आशङ्का गरिएको छ ।  

     

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १४:०७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij