Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मलेसिया जान २ लाख ७५ हजार मागेपछि म्यानपावर कम्पनीमा छापा, ४३७ वटा पासपोर्ट बरामद

मलेसिया जान २ लाख ७५ हजार मागेपछि म्यानपावर कम्पनीमा छापा, ४३७ वटा पासपोर्ट बरामद


  • 1.5K
    Shares

    मलेसिया जान २ लाख ७५ हजार मागेपछि म्यानपावर कम्पनीमा छापा, ४३७ वटा पासपोर्ट बरामद
    images

    ललितपुर । ललितपुरको जावलाखेलमा रहेको मुन म्यानपाावरमा श्रम मन्त्रालयले छापा मारेको छ।

    श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि छापा मारिएको हो।

    शुक्रबार प्रहरीसहित पुगेको टोलीले उक्त म्यानपावरबाट ४३७ वटा पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद गरेको छ। नगदको रसिद फेला नपरेको यादवले जानकारी दिए।

    प्रधानमन्त्री कार्यालयबाट  खबर आएपछि छापा मारिएको यादवले बताए। म्यानपावर सिल गरेर कारबाही अघि बढाइने उनले बताए।

    noon resource.jpg

    मन्त्रालयले कुनै गुनासो भए खबर गर्न पनि भनेको छ।

    प्रकाशित मिति :बैशाख २६ २०८३ शनिवार - ०९:४९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij