Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

समानुपातिक निर्वाचन खर्च विवरण सार्वजनिक: नागरिक सर्वोच्चता र सचेत नेपाली पार्टी बुझाएनन्

समानुपातिक निर्वाचन खर्च विवरण सार्वजनिक: नागरिक सर्वोच्चता र सचेत नेपाली पार्टी बुझाएनन्

  • 2.1K
    Shares

    समानुपातिक निर्वाचन खर्च विवरण सार्वजनिक: नागरिक सर्वोच्चता र सचेत नेपाली पार्टी बुझाएनन्
    images

    काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ निर्वाचनमा भएको खर्च विवरण शुक्रबार सार्वजनिक गरिएको छ। 

    निर्वाचन आयोगले सार्वजनिक गरेको खर्च विवरणअनुसार ५७ मध्ये ५५ पार्टीले खर्च विवरण पेस गरेका छन् । तर, २ पार्टीले भने हालसम्म विवरण नबुझाएको आयोगले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। 

    स्वाभिमान पार्टी र एकल चुनाव चिन्ह भएका सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टीले विवरण बुझाएका छैनन्।

    1_LT2VvZaZpR.jpg

    683127735_1647312376513998_3230258729614378059_n_fpsUfbq6Tt.jpg 

    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १८:४४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij