Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता


  • 1.4K
    Shares

    विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता
    images

    काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा रिट दर्ता भएको हो ।

    शुक्रबार नेकपा एमाले निकट अनेरास्ववियु तथा नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले रिट दर्ता गरेका छन् ।

    उक्त रिटमार्फत संगठनहरूले निर्णय संविधान प्रदत्त संगठन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकार विपरीत रहेको जिकिर गरेका छन् ।  

     

    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १७:४३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij