Logo

२०८३ बैशाख २५ गते शुक्रवार

२०८३ बैशाख २५ गते शुक्रवार

रामकृष्ण ढकालले दिए प्रहरीमा उजुरी

रामकृष्ण ढकालले दिए प्रहरीमा उजुरी


  • 372
    Shares

    रामकृष्ण ढकालले दिए प्रहरीमा उजुरी

    काठमाडौं । गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत चरित्र हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । आफूविरुद्ध भ्रामक प्रचार र मानहानि भएको भन्दै उनले साइबर ब्युरोमा उजुरी दिएका हुन् । 

    ढकालले बिहीबार उजुरी दिएको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले बताएका छन् । पछिल्लो समय फेसबुकमा ढकाल विरुद्ध गालीगलौज गरिएको पोस्टहरू सार्वजनिक भइरहेका छन् । 

    जेनजी प्रदर्शन हुँदा रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्ने क्रममा उनले गाडी चलाएको भन्ने विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलोचना गरिरहेका छन् ।   

    images
    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १६:०७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij