Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल बार एसोसिएसनकाे आकस्मिक बैठक

नेपाल बार एसोसिएसनकाे आकस्मिक बैठक


  • 1.0K
    Shares

    नेपाल बार एसोसिएसनकाे आकस्मिक बैठक
    images

    काठमाडौं । नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बसेको छ।

    बिहीबार संवैधानिक परिषद्ले डा.मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि यसबारे धारणा बनाउन शुक्रबार बारको आकस्मिक बैठक बसेको हो।

    रोलक्रम मिचेर प्रधान न्यायाधीश सिफारिस गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ।

    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १७:००:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij