Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जग्गा खाली गर्ने सूचनाविरुद्ध धनुषामा सुकुमवासीको प्रदर्शन

जग्गा खाली गर्ने सूचनाविरुद्ध धनुषामा सुकुमवासीको प्रदर्शन


  • 988
    Shares

    जग्गा खाली गर्ने सूचनाविरुद्ध धनुषामा सुकुमवासीको प्रदर्शन
    images

    काठमाडौं । नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुमवासीले प्रदर्शन गरेका छन् ।

    क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गामा रहेको अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेको थियो ।

    यसको विरोधमा आज बिहानै सुकुमवासीहरुले जनकपुर ढल्केवर सडक खण्डको महेन्द्रनगरस्थित औरही पुलमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनको कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो ।  

     

    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १५:००:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij