२०८३ बैशाख २५ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा तर्फ सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।
शुक्रबार एमाले संसदीय दलका नेता रामबहादुर थापाले मेचेलाई सचेतकमा नियुक्त गरेका हुन् ।
मेचे महिलातर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij