Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बैशाख २८ गते संघीय संसदका दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

बैशाख २८ गते संघीय संसदका दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

  • 785
    Shares

    बैशाख २८ गते संघीय संसदका दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने
    images

    काठमाडौं ।  सरकारले बैशाख २८ गते संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्नका लागि राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको छ।

    शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसदको संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १३:४९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij