Logo

२०८३ बैशाख २५ गते शुक्रवार

२०८३ बैशाख २५ गते शुक्रवार

भक्तपुरमा २५ लाख बढीका गरगहना चोरी

भक्तपुरमा २५ लाख बढीका गरगहना चोरी


  • 484
    Shares

    भक्तपुरमा २५ लाख बढीका गरगहना चोरी

    काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-४ प्रगतिटोलमा गरगहना चोरी भएको छ । प्रगतिटोलमा २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी भएको हो ।

    उक्त ठाउँमा डेरा गरी बस्ने सन्ध्या तामाङ, जगमाया फुयाल, जय तामाङ र आनन्द कुमारको कोठाबाट बिहीबार साँझ सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २५ लाख ७७ हजार रूपैयाँबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

    चोरीमा संलग्नहरू भने अहिलेसम्म पक्राउ परेका छैनन् ।  

    images
    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १२:३८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij