Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा छाड्न अदालतको आदेश

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा छाड्न अदालतको आदेश


  • 3.6K
    Shares

    महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा छाड्न अदालतको आदेश
    images

    काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । उनीहरुविरुद्ध शोभापाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन् । 

    अम्बिकासहित सबैजनालाई प्रहरीको हिरासतबाटै अदालतमा उपस्थित गराइएका थियो ।

    जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीवार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    गिता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्रीलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

     

     

    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १७:५३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij