Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

जमलमा एसएलआर बन्दुकको ६ राउन्ड गोली फेला

जमलमा एसएलआर बन्दुकको ६ राउन्ड गोली फेला


  • 624
    Shares

    जमलमा एसएलआर बन्दुकको ६ राउन्ड गोली फेला

    काठमाडौं । काठमाडौं महानगरपालिका-२७ स्थित जमलमा एसएलआर बन्दुकको ६ राउन्ड गोली फेला परेको छ ।

    जमलस्थित राष्ट्रिय नाचघर अगाडिको नालीमा एसएलआरको लाइभ गोली ६ राउन्ड फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको हो ।

    त्यस्तै चाचर २ पिस र एलएलआरको डमी गोली २ राउन्ड फेला परेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १४:१०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij