Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा.जागेश्वर गौतमको जिम्मेवारी अब डा.कृष्णप्रसाद पौडेललाई

स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा.जागेश्वर गौतमको जिम्मेवारी अब डा.कृष्णप्रसाद पौडेललाई

  • 6.1K
    Shares

    • images
    स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा.जागेश्वर गौतमको जिम्मेवारी अब डा.कृष्णप्रसाद पौडेललाई

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.कृष्णप्रसाद पौडेलले पाएका छन्।

    यसअघि पौडेल इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक थिए। यसअघिका प्रवक्ता डा.जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका छन्।

    डा.गौतमको ठाउँमा शुक्रबारदेखि मन्त्रालयले आफूलाई प्रवक्ताको जिम्मेवारी दिएको पौडेलले जानकारी दिए। डा.पौडेल वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुन्।

    प्रकाशित मिति :जेठ १५ २०७८ शनिवार - ०६:१२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij