Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले लिए शपथ र प्रमाणपत्र

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले लिए शपथ र प्रमाणपत्र


  • 575
    Shares

    नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले लिए शपथ र प्रमाणपत्र

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ। 

    महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचनबाट विजयी भएका पदाधिकारीहरूलाई आधिकारिक प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराइएको हो।

    महासंघको प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले सबै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।  

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १२:३१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij