Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष नै पक्राउ

जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष नै पक्राउ


  • 519
    Shares

    जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष नै पक्राउ

    काठमाडौं । जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पातारासी गाउँपालिका-५, का वडाध्यक्ष दत्तबहादुर बुढा रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार, बुधबार एक २६ वर्षीया महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

    अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।  

     

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १०:४४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij