Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राष्ट्रपति भण्डारीबाट ४ सय ३० जना कैदीबन्दीलाई माफी मिनाहा

राष्ट्रपति भण्डारीबाट ४ सय ३० जना कैदीबन्दीलाई माफी मिनाहा


  • 7.6K
    Shares

    • images
    राष्ट्रपति भण्डारीबाट ४ सय ३० जना कैदीबन्दीलाई माफी मिनाहा

    काठमाडौं । सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ ।  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् ।

    मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सजय_मफ_वजञपत.jpg

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - २१:०६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij