Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

११ जना सहसचिवको सरुवा, को कहाँ ? (हेर्नुस् सूची)

११ जना सहसचिवको सरुवा, को कहाँ ? (हेर्नुस् सूची)


  • 351
    Shares

    ११ जना सहसचिवको सरुवा, को कहाँ ? (हेर्नुस् सूची)

    काठमाडौं । ११ जना सहसचिवहरूको सरुवा भएको छ ।

    गत सोमबार (२१ वैशाख) मा बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गरी सरुवाबारे जानकारी गराएको छ ।

    जस अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ । त्यस्तै, सञ्चार मन्त्रालयका सहसचवि आदेश खड्कालाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ । सञ्चार मन्त्रालयकै सहसचिव चन्द्र शाहलाई अर्थ मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ ।

    प्रधानमन्त्री कार्यालयका सहसचिव अनिल कुमार दत्तलाई भने सञ्चार मन्त्रालय सरुवा गरिएको छ । अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई पनि सञ्चार मन्त्रालय सरुवा गरिएको छ ।

    को कहाँ ? (हेर्नुस् सूची)

    saruwa-2048x833.jpg

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १६:४०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij