Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते

धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते


  • 365
    Shares

    धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते

    काठमाडौं । धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् । मिथिला नगरपालिका–७, केमलीपुरक ४८ वर्षीय किर्तिमान विक घाइते भएका हुन् ।

    खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेको थियो । विक त्यही हेर्न गएको बेला चितुवाले उनीमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । घाइते विकको ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    चितुवा अझै पनि सोही तारजालीमा पासोमा परेको र उद्धारको लागि वन कार्यालय तथा सुरक्षाकर्मी टोलि पुगेको जान लागेको प्रहरीले जनाएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - ११:५१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij