Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

मुक्तिनाथमा लेक लागेर तीर्थयात्रीको मृत्यु

मुक्तिनाथमा लेक लागेर तीर्थयात्रीको मृत्यु


  • 890
    Shares

    मुक्तिनाथमा लेक लागेर तीर्थयात्रीको मृत्यु

    काठमाडौं । मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक तीर्थयात्रीको मृत्यु भएको छ । कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्लको कागबेनीमा लेक लागेर मृत्यु भएको हो । 

    श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जोमसोमस्थित अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका मुस्ताङ प्रहरीले जनाएको छ ।

    मुस्ताङमा वैशाख महिनामा मात्रै लेक लागेर मृत्यु हुनेको सङ्ख्या ३ पुगिसकेको छ । मृतकमध्ये धेरै मुक्तिनाथ मन्दिर दर्शनका लागि गएका छन् ।  

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १०:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij