Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

स्वास्थ्य संकटकाल लगाउने तयारी भइरहेको छ : प्रधानमन्त्री ओली

स्वास्थ्य संकटकाल लगाउने तयारी भइरहेको छ : प्रधानमन्त्री ओली


  • 5.9K
    Shares

    • images
    स्वास्थ्य संकटकाल लगाउने तयारी भइरहेको छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउन सकिने बताएका छन्।

    सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले स्वास्थ्य संकटकाल लगाउने बारे तयारी भइरहेको बताएका हुन्। सरकारले केहीदिन अघि मात्रै स्वास्थ्य संकटकाल ल्याउने गरि नयाँ अध्यादेश ल्याएको थियो।

    "आवश्यकता अनुसार स्वास्थ्य संकटकाल लगाउने व्यवस्था गरिएको छ," उनले भने।

    सम्बोधनका क्रममा ओलीले स्वास्थ्य क्षेत्रमा पूर्वाधारहरु विकास गरिएको दाबी गरेका छन्। अस्पतालमा अक्सिजन प्लान्ट स्थापनका लागि उल्लेख्य रकम पुर्‍याइएको उनको भनाई छ।

     

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १६:३२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij