Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

सांसद अशोक चौधरीले सार्वजनिक गरे एक महिनाको रिपोर्ट कार्ड

सांसद अशोक चौधरीले सार्वजनिक गरे एक महिनाको रिपोर्ट कार्ड


  • 456
    Shares

    सांसद अशोक चौधरीले सार्वजनिक गरे एक महिनाको रिपोर्ट कार्ड

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले पहिलो महिनाको रपोर्ट कार्ड सार्वजनिक गरेका छन् ।

    २१ फागुनबाट आएको प्रतिनिधिसभाको पहिलो अधिवेशन गत चैत १९ गतेदेखि चैत २७ गतेसम्म चलेको थियो । त्यसअवधिमा उठाएका विषयवस्तु र संसदीय गतिविधिमा जनाएको सहभागितालाई उनले रिपोर्ट कार्डमा उल्लेख गरेका छन् ।

    यही वैशाख ४ गते  संसदीय विषयगत समितिको सभापतिको निर्वाचन भएको थियो । चौधरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा निर्वाचित भएका थिए ।

    Ashok-chaudhary-report.jpg

     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १४:२७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij