Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक


  • 582
    Shares

    प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । 

    बैठकले संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले बताएका छन् । 

    आजै राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि सरकारले सिफारिस गरेको आठौँ अध्यादेश जारी गरेका थिए । संवैधानिक परिषद्सम्बन्धीसहित सबै आठै वटा अध्यादेश जारी भएसँगै अब संसद अधिवेशन बोलाउने तयारीमा सरकार रहेको छ । 

     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १४:०७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij