Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

गरिमा विकास बैंकको शेयर बिक्रीमा

गरिमा विकास बैंकको शेयर बिक्रीमा


  • 498
    Shares

    गरिमा विकास बैंकको शेयर बिक्रीमा

    काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकले ४७ हजार ९२६.६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। 

    उक्त शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - ११:३१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij